उखुको मूल्य वृद्धिको मागसहित ज्ञापन पत्र « प्रशासन
Logo २९ बैशाख २०८१, शनिबार
   

उखुको मूल्य वृद्धिको मागसहित ज्ञापन पत्र


२५ मंसिर २०७९, आइतबार


काठमाडौँ । सर्लाहीका उखु किसानले यो वर्ष उखुको मूल्य प्रति क्विन्टल ७०५ रुपैयाँ कायम गर्न माग गरेका छन् ।

मिलगेट उखु उत्पादक समिति सर्लाहीमा आबद्ध उखु किसानले इन्दुशंकर चिनी उद्योग हरिवनमा आज ज्ञापन पत्र बुझाउँदै क्रसिङ सिजन २०७९र०८० मा उखुको मूल्य प्रति क्विन्टल ७०५ रुपैयाँ कायम गर्न माग गरेका हुन् ।

केही वर्षदेखि चिनीको मूल्य लगातार वृद्धि भइरहेकाले चिनीको मूल्य वृद्धि अनुसार उखुको मूल्य वृद्धि गर्न किसानले माग गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस