मैले धेरै काम गरेको छु, त्यसैले विजय भए : मन्त्री कार्की
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले फेरि शेरबहादुर देउवाकै नेतृत्वमा सरकार बन्ने बताएका छन् । बिहीबार सुनसरी-४ बाट निर्वाचित भएपछि पत्रकारहरूसँग कुरा गर्दै उनले काँग्रेस नेतृत्वकै गठबन्धनको सरकार...