सरकारले कसैलाई पनि नागरिकता लिनबाट वञ्चित गर्दैन : सञ्चार मन्त्री
इनरुवा । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले वर्तमान सरकारले कसैलाई पनि नागरिकता लिनबाट वञ्चित नगर्ने बताएका छन् । नेपाली काँग्रेस सुनसरी क्षेत्र नम्बर ४ ले...