काँग्रेसलाई लोकप्रिय शक्ति बनाउन प्रयत्न गर्छु : नेता कार्की
काठमाडौँ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पार्टीलाई लोकप्रिय शक्ति बनाउन आफूले पार्टीको महामन्त्री पदमा उम्मेदवारी दिने बताएका छन् । काँग्रेसको १४ औँ महाधिवेशनमा...