मसानघाटको ८ बिघा जग्गा पुनः व्यक्तिका नाममा
वीरगन्ज । जितपुर-सिमरा उपमहानगरपालिका र जिल्ला प्रशासन कार्यालय बाराको सिफारिसमा व्यक्तिको नाममा दर्ता भएको जग्गालाई मालपोत कार्यालय सिमराले पुनः सार्वजनिक (मसानघाट) कायम गरेको निर्णयलाई उच्च अदालतले जनकपुरको अस्थायी इजलास वीरगन्जले...