जिल्ला प्रशासन कार्यालय धनुषाले गर्‍यो सम्पूर्ण सेवा बन्द « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

जिल्ला प्रशासन कार्यालय धनुषाले गर्‍यो सम्पूर्ण सेवा बन्द


२५ श्रावण २०७९, बुधबार


धनुषा प्रशासनले भन्यो-पर्वको नाममा घरेलु हातहतियार प्रदर्शन नगर्नु

जनकपुरधाम । कर्मचारीको निधन भएको शोकमा जिल्ला प्रशासन कार्यालय धनुषाले एक दिनका लागि  सेवा बन्द गरेको छ ।

प्रशासकीय अधिकृत बालवीर ठाकुरको आज हृदयाघातका कारण असामयिक निधन भएको हो ।

उनको निधन र भाइरल ज्वरोका कारण ८-९ कर्मचारी होम आइसोलेसनमा रहेकाले आज प्रवाहित हुने सेवाहरू स्थगन गरेको जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस