इमान्दारिताका साथ जिम्मेवारी सम्पादन गर्न गृह सचिवको निर्देशन
काठमाडौँ । गृह सचिव गोकर्णमणि दुवाडीले आज सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोकको निरीक्षण भ्रमण गरेर सशस्त्र प्रहरी बलले सम्पादन गरेका काम एवं गतिविधिका बारेमा जानकारी लिएका छन् ।...