तोकियो मधेस प्रदेशका बिना विभागीय मन्त्रीको जिम्मेवारी  « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

तोकियो मधेस प्रदेशका बिना विभागीय मन्त्रीको जिम्मेवारी 


१२ माघ २०७९, बिहिबार


काठमाडौँ । मधेस प्रदेशका बिना विभागीय मन्त्रीको विभाग तोकिएको छ। मुख्यमन्त्री सरोजकुमार यादवले भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मा नेकपा एमालेका संसदीय दलका नेता सरोजकुमार यादवलाई दिएका छन्।

यस्तै, जनता समाजवादी पार्टीबाट मन्त्री बनेका सञ्जय कुमार यादवलाई अर्थ मन्त्रालयको जिम्मा दिइएको छ भने जनमत पार्टीका वसन्तकुमार कुशवाहालाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मा दिइएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस