देशका केही ठाउँमा भारी वर्षाको संभावना, जनजीवन प्रभावित हुनसक्ने भन्दै सतर्क रहन आग्रह
काठमाडौँ । देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ । दिउँसो पनि वर्षाको सम्भावना रहेको छ । मनसुन सुरु भएसँगै परिरहेको पानीका कारण नदी तथा खोलाको बहाव बढ्न सुरु भएको छ...