गृहमन्त्रीलाई रुपन्देहीमा कालो झन्डा
बुटवल । जनमत पार्टीका कार्यकर्ताले रुपन्देहीमा गृहमन्त्री बालकृष्ण खाँणलाई कालो झन्डा देखाएका छन् । शनिवार लुम्बिनीमा अस्पताल शिलान्यास गरेर पार्टीको कार्यक्रममा सहभागी हुन जानेक्रममा रुपन्देहीको धकधई बजार नजिकै गृहमन्त्री खाँणलाई...