‘समावेशी लोकतन्त्र र सुशासनको दिशामा अगाडि बढ्ने छौँ’
काठमाडौँ । जनता समाजवादी पार्टीले मुलुकलाई पहिचानसहितको सङ्घीयता, समतामूलक लोकतन्त्रको समृद्धि, सामाजिक न्याय, समावेशी लोकतन्त्र र सुशासनको दिशामा अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ । आगामी मङ्सिर ४ गते हुने...