काठमाडौँ । जनता समाजवादी पार्टीले केन्द्रीय समितिको बैठक बोलाएको छ ।
जसपा केन्द्रीय कार्यालयका अनुसार असार २७ र २८ गते वीरगञ्जमा बस्ने गरी केन्द्रीय समितिको बैठक बोलाइएको हो ।
५०७ सदस्यीय जसपाको केन्द्रीय समितिमा हाल ४९९ सदस्य छन् ।