जसपाले बोलायो केन्द्रीय समितिको बैठक « प्रशासन
Logo २४ श्रावण २०७९, मंगलबार
   

जसपाले बोलायो केन्द्रीय समितिको बैठक


१६ असार २०७९, बिहिबार


काठमाडौँ । जनता समाजवादी पार्टीले केन्द्रीय समितिको बैठक बोलाएको छ ।

जसपा केन्द्रीय कार्यालयका अनुसार असार २७ र २८ गते वीरगञ्जमा बस्ने गरी केन्द्रीय समितिको बैठक बोलाइएको हो ।

५०७ सदस्यीय जसपाको केन्द्रीय समितिमा हाल ४९९ सदस्य छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस