भैरहवाबाट काठमाडौँ उडेको बुद्ध एयरको विमान जनकपुरमा अवतरण
काठमाडैँ। भैरहवाबाट काठमाडौँका लागि उडेको बुद्ध एयरको विमान मौसमको खराबीका कारण जनकपुरमा अवतरण गरेको छ । खराब मौसमका कारण काठमाडौं विमानस्थलले एयर ट्राफिक जाम भएको सूचना दिएपछि जनकपुर विमानस्थलमा अवतरण...