जनकपुरमा कार अनियन्त्रित भएर नहरमा खस्दा चालकको मृत्यु « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

जनकपुरमा कार अनियन्त्रित भएर नहरमा खस्दा चालकको मृत्यु


२८ कार्तिक २०७७, शुक्रबार


बस दुर्घटना

जनकपुरधाम । धनुषाको जनकपुरधाममा कार अनियन्त्रित भएर नहरमा खस्दा चालकको मृत्यु भएको छ।

शुक्रबार बिहान जनकपुरधामको मुजेलियामा पुलबाट बा २० च ६८३१ नम्बरको कार नहरमा खस्दा धनुषाधाम नगरपालिका-१९ का ४५ वर्षीय विजय शर्माको मृत्यु भएको धनुषाका ट्राफिक प्रहरी प्रमुख नवराज न्यौपानेले जानकारी दिए।

कार चालक अपांग रहेको र उनको लापरबाहीको कारण दुर्घटना भएको प्रहरीले जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस