सिँचाइका लागि विद्युत् महसुलमा छुट दिने सरकारको घोषणा
काठमाडौँ । सरकारले सिँचाइका लागि विद्युत् महसुलमा छुट दिने घोषणा गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त बैठकमा पेस गरेको आगामी आर्थिक वर्ष २०८०/८१को नीति तथा कार्यक्रममा सिँचाइ...