२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मर्जरमा जाने बैङ्कलाई सीडी रेसियो कार्यान्वयनमा दुई वर्ष छुट

अ+ अ-

काठमाडौँ । मर्जरमा जाने बैङ्क तथा वित्तीय संस्थाले कर्जा-निक्षेप अनुपात (सीडी रेसियो) नेपाल राष्ट्र बैङ्कले तोकेको सीमा नाघेमा उक्त सीमाभित्र ल्याउन २ वर्षको समय पाउने भएका छन् । राष्ट्र बैङ्कले वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिसन) सम्बन्धी विनियमावली, २०७३ पाँचौँ संशोधन गर्दै उक्त व्यवस्था गरेको हो ।

‘गाभ्ने/गाभिने वा प्राप्ति (एक्विजिसन) का कारण संस्थाको कर्जा निक्षेप अनुपात तोकिएको सीमाभन्दा माथि गएमा राष्ट्र बैङ्कको निर्देशन बमोजिम हुने गरी गाभिएको वा प्राप्ति (एक्विजिस) कार्य सम्पन्न भएको बढीमा दुई वर्षभित्र तोकिएको सीमाभित्र ल्याउन छुट प्रदान गरिनेछ’ संशोधित व्यवस्थामा भनिएको छ ।

गत आर्थिक वर्षदेखि कर्जा-स्रोत परिचालन अनुपात (सीसीडी रसियो) खारेज गर्दै सीडी रेसियो कार्यान्वयन गर्ने बताएको थियो । राष्ट्र बैङ्कले २०७९ असार मसान्तभित्र ९० प्रतिशत सीडी रेसियो कार्यान्वयन गर्ने अल्टिमेटम दिएको थियो । अधिकांश बैङ्क सीडी रेसियोका कारण कर्जा लगानी गर्न नसक्ने अवस्थामा रहेको बेला राष्ट्र बैङ्कको निर्देशनले मर्जरमा गएको बैङ्कलाई भने लाभ हुने भएको छ ।

गत असारमा नेपाल बङ्गलादेश बैङ्कलाई गाभेर एकीकृत कारोबार सुरु गरेको नबिलदेखि मेगासँग मर्जर गर्न लागेको नेपाल इन्भेष्टमेन्ट, सिभिललाई गाभ्न लागेको हिमालयन, मर्जरमा जान लागेको एसीसी र कुमारी, सेञ्चुरीलाई गाभ्ने लागेको प्रभु, मर्जर प्रक्रियामै रहेको ग्लोबल आईएमई र बैङ्क अफ काठमाण्डुलाई राष्ट्र बैंक्को नीतिले लाभ हुने देखिन्छ ।