सरकारले जहाज चार्टर्ड गरेर पठायो सुदूर पश्चिममा डाक्टर
काठमाडौँ । सरकारले कोरोना भाइरस(कोभिड-१९) रोकथाम र नियन्त्रणमा खटिने ३३ जना आवासीय चिकित्सकलाई जहाज चार्टर्ड गरेर सुदूरपश्चिम पठाएको छ। शुक्रवार यति एयरको जहाज चार्टर्ड गरेर स्वास्थ्य मन्त्रालयले चिकित्सकलाई धनगढी पठाएको...