चलचित्र ‘छक्कापञ्जा ४’ को पोस्टर सार्वजनिक
काठमाडौँ । चलचित्र ‘छक्कापञ्जा ४’को पोस्टर सार्वजनिक भएको छ । अभिनेता तथा चलचित्रका निर्माता दीपकराज गिरीले चलचित्रको पोस्टर सामाजिक सञ्जाल फेसबुक मार्फत सार्वजनिक गरेका हुन् । बुधबार सार्वजनिक उक्त पोस्टरमा...