पल अभिनित चलचित्रका निर्माता सुदर्शन थापासँग प्रहरीले गर्‍यो सोधपुछ « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

पल अभिनित चलचित्रका निर्माता सुदर्शन थापासँग प्रहरीले गर्‍यो सोधपुछ


१४ फाल्गुन २०७८, शनिबार


काठमाडौँ । जबर्जस्ती करणीको आरोप लागेका नायक पल साह अभिनित चलचित्र ‘म यस्तो गीत गाउँछु २’का निर्माता सुदर्शन थापालाई प्रहरीले सोधपुछका लागि बोलाएको छ ।

महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरले थापालाई सोधपुछका लागि बोलाएको हो । शनिबार उनीसँग सोधपुछ गरेको र त्यसपछि छाडिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस