झरना थापाको ‘भागवत गीता’मा धीरज मगर अनुबन्धित « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

झरना थापाको ‘भागवत गीता’मा धीरज मगर अनुबन्धित


२५ मंसिर २०७९, आइतबार


काठमाडौँ । चलचित्र भागवत गीतामा अभिनेता धीरज मगर अनुबन्धित भएका छन् । आइतबार चलचित्र टिमले धीरज अनुबन्धित भएको घोषणा गरेको हो ।

झरना थापाको निर्देशन रहने चलचित्रमा अभिनेत्री सुहाना छिन् ।

चलचित्रको निर्माता सुनिलकुमार थापा हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस