पश्चिम वायुको प्रभाव : यी प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ । हाल देशमा स्थानीय वायु, उत्तर प्रदेशदेखि पश्चिम बङ्गालको समथल भू-भागसम्म बनेको न्यून चापीय प्रणाली तथा पश्चिम वायुको प्रभाव रहेको छ। देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही...