बर्दियामा चट्याङ लागेर एक जनाको मृत्यु « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

बर्दियामा चट्याङ लागेर एक जनाको मृत्यु


१३ आश्विन २०७८, बुधबार


बर्दिया । यहाँस्थित राजापुर नगरपालिका– १० मा चट्याङ लागेर ४१ वर्षीय गुमानसिंह चौधरीको मृत्यु भएको छ ।

हिजो (मङ्गलबार) साँझ धान खेतमा गएका समयमा चट्याङ लागेर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र राजापुरमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय राजापुरका प्रहरी निरीक्षक सन्तोष घिमिरेले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस