ओलीले एमाले जोगाउन संसद् विघटन गरे, प्रधानमन्त्री जोगाउन पार्टी फुटाए : घनश्याम भुसाल
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले संसद् विघटन गरेर आफूले नेकपा एमाले जोगाएको भनी दिएको अभिव्यक्ति सामान्य नरहेको टिप्पणी गरेका छन् । समाजवादबारे नेकपा एसको कार्यक्रममा बोल्दै महासचिव...