१३ फाल्गुन २०७८, शुक्रबार
पासपोर्ट र भिसा बिना नै एक व्यक्ति विमानमा पुगेको घटनामा छानबिन गर्न समिति गठन
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पासपोर्ट र भिसा बिना नै एक व्यक्ति विमानमा पुगेको घटनामा छानबिन गर्न समिति बनाइएको छ । गृह मन्त्रालयले अध्यागमन विभागका महानिर्देशकको संयोजकत्वमा ९ सदस्यीय समिति...