गृहमन्त्री लामिछानेद्वारा त्रिभुवन विमानस्थलको अनुगमन
काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अनुगमन गरेका छन् । आज बिहानै विमानस्थल पुगेर लामिछानेले प्रस्थान, आगमन कक्ष, बोर्डिङ काउन्टर, अध्यागमन काउन्टर, स्टेपलाइज क्षेत्र, अध्यागमन र...