पूर्वी पहाडका जिल्लालाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न पहल गर्छु : गृहमन्त्री खाँण
थलारा । प्रधानमन्त्रीको कार्यभारसमेत सम्हालेका गृहमन्त्री बालकृष्ण खाँणले बझाङ, वैतडी, डडेलधुरासहित पूर्वी पहाडका केही जिल्लालाई विपद् सङ्कटगस्त क्षेत्र घोषणाका लागि पहल गर्ने बताएका छन्। बझाङको थलारा–४ डिक्लाका पहिरो प्रभावित क्षेत्रको...