२००७ सालको क्रान्तिसँग जोडिएको सङ्गठन हो नेपाल प्रहरीः मुख्यमन्त्री पोखरेल
गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले नेपाल प्रहरी लोकतन्त्रका पक्षमा लडेको सङ्गठन भएको बताएका छन् । ६६औँ प्रहरी दिवसका अवसरमा गण्डकी प्रदेश प्रहरी कार्यालयद्वारा आज पोखरामा आयोजित कार्यक्रममा...