गण्डकीका मुख्यमन्त्री अधिकारीले पाए विश्वासको मत
काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रदेशसभामा विश्वासको मत प्राप्त गरेका छन्। ६० सदस्यीय प्रदेशसभामा विश्वासको मतका पक्षमा ३१ र विपक्षमा २७ मत खसेको थियो। मुख्यमन्त्री अधिकारीलाई विश्वासको मतसम्बन्धी...