२५ कार्तिक २०७९, शुक्रबार
काठमाडौँ १ मा गठबन्धनको जित सुनिश्चित छ : नेता सिंह
काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले काठमाडौँ निर्वाचन क्षेत्र नम्बर १ मा गठबन्धनले नै जित हासिल गर्ने दाबी गरेका छन् । शुक्रवार काठमाडौँ निर्वाचन क्षेत्र नम्बर १ को घरदैलो...