संस्थापन इतर समूहको निष्कर्ष-पदाधिकारीलाई उपेक्षा गर्दा गठबन्धन टुट्यो
काठमाडौँ । नेपाली काँग्रेसको संस्थापन इतर समूहले गठबन्धन भत्किएपछि उत्पन्न राजनीतिक घटनाको प्रारम्भिक समीक्षा गरेको छ । सभापति शेरबहादुर देउवाको सत्ता लिप्साका कारण गठबन्धन टुटेको निष्कर्ष निकालेको छ । बुधबार...