टिकटक बन्द गर्ने निर्णय गरेर सरकार उल्टो कदम हिँडेको छ : गगन थापा
काठमाडौँ । गगनकुमार थापाले टिकटक बन्द गर्ने निर्णय गरेर सरकार उल्टो बाटोमा हिँडेको टिप्पणी गरेका छन् । आज सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेपछि नेपाली काँग्रेसका...