बन्द प्रशिक्षण छाड्ने खेलाडीलाई कारबाही नगर्न प्रशिक्षक अल्मुताइरीको आग्रह
काठमाडौँ । राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले खेलाडीसँगको विवादका बारेमा अखिल नेपाल फुटबल सङ्घ, एन्फालाई पत्र लेख्दै उनीहरुलाई कारबाही नगर्न आग्रह गरेका छन् । महासचिव इन्द्रमान तुलाधरलाई लेखेको...