एनएसएलको अक्सनमार्फत १० टिममा छानिएका १५० खेलाडी (सूचिसहित) « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

एनएसएलको अक्सनमार्फत १० टिममा छानिएका १५० खेलाडी (सूचिसहित)


२१ फाल्गुन २०७८, शनिबार


काठमाडौँ । नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगिताका लागि अक्सनमार्फत विभिन्न १० टिमले १५–१५ खेलाडी टिममा आबद्ध गरेका छन्। शुक्रबार दिनभर चलेको अक्सनमा तीन श्रेणीका खेलाडीहरूलाई टिमले बोली लगाएका थिए।

चौधरी ग्रुपअन्तर्गको नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्ट कम्पनी एनएसएलको आयोजक हो। एनएसएलको दोस्रो संस्करण आगामी चैत २६ देखि जेठ ७ –२०७९ सम्म हुने बताइएको छ।

एनएसएलमा विराटनगर सिटी एफसी, काठमाडौं रेजर्स, ललितपुर सिटी एफसी, एफसी चितवन, पोखरा थण्डर्स, बुटवल लुम्बिनी एफसी, धनगढी एफसी र तीन नयाँ टोली झापा एफसी, वीरगञ्ज युनाइटेड र स्पोर्टिङ इलाम डि मेची रहेका छन्।

हेर्नुहोस् कुन टिम को–को खेलाडी भित्रिए :

 

Tags :
प्रतिक्रिया दिनुहोस