अधोगतिमा ब्रेक नलाग्ने हो भने श्रीलङ्काभन्दा तल खस्न सक्छौँ : ओली
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश अहिलेकै तरिकाले अधोगतिमा जाने हो भने श्रीलङ्का भन्दा पनि खराब स्थितिमा पुग्न सक्ने चिन्ता व्यक्त गरेका छन् । आज (सोमबार) विभिन्न...