एमाले अध्यक्ष ओलीले आज संसद्लाई सम्बोधन गर्दै « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

एमाले अध्यक्ष ओलीले आज संसद्लाई सम्बोधन गर्दै


२० असार २०७९, सोमबार


काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्ने भएका छन् ।

समसामयिक विषयमा दलको धारणा राख्न सभामुखसँग समय माग गरिएको नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए । उनले भने, ‘एसपीपी लगायतका समसामयिक विषयमा धारणा राख्नुहुन्छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस