२५ कार्तिक २०७९, शुक्रबार
अशोक राईलाई जिताए धरानको समग्र विकास हुन्छ : ओली
काठमाडौँ । चुनावी अभियानमा पूर्व दौडाहामा रहेका नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमाले र एमालेसँग सहकार्य गर्ने दललाई मात्र जनताले भोट दिने बताएका छन् । एमाले-जसपा संयुक्त कार्यकर्ता भेलालाई...