चुनावी सभालाई सम्बोधन गर्न ओली पोखरा जाँदै « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

चुनावी सभालाई सम्बोधन गर्न ओली पोखरा जाँदै


२१ कार्तिक २०७९, सोमबार


काठमाडौँ । चुनावी सभाको लागि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पोखरा जाँदै छन् । ओलीले आज (सोमबार) एमाले कास्की जिल्ला निर्वाचन परिचालन कमिटीले आयोजना गर्ने कार्यकर्ता भेला र चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ।

अध्यक्ष ओलीसँगै कास्की निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार मनबहादुर गुरुङ, क्षेत्र नम्बर २ का विद्या भट्टराई र क्षेत्र नम्बर ३ का दामोदर पौडेल, कार्यक्रममा सहभागी हुने बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस