प्रधानमन्त्री ओली पोखरामा
पोखरा । प्रधानमन्त्री केपी शर्मा ओली पोखरा पुगेका छन्। नेकपाको गण्डकी प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेलालगायतलाई सम्बोधन गर्न प्रधानमन्त्री ओली सोमबार पोखरा पुगेका हुन्। प्रधानमन्त्री ओलीले आजै गण्डकी प्रदेश सरकारले बनाउन...