प्रधानमन्त्री ओली गृह जिल्ला झापा जाँदै « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

प्रधानमन्त्री ओली गृह जिल्ला झापा जाँदै


१६ फाल्गुन २०७७, आइतबार


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली आइतवार(आज) गृहजिल्ला झापा जाँदैछन् ।

जहाजबाट झापा जान लागेका ओली आज झापा क्षेत्र नम्बर ५ मा पुगेर पार्कको शिलान्यास गर्ने कार्यक्रम तय भएको जनाएको छ ।

ओलीले रतुवा खोलामा बनेको पुल उद्घाटन गर्ने कार्यक्रमसमेत छ।

उनी आजै ओली आज नै काठमाडौं फर्कनेछन्।

Tags :
प्रतिक्रिया दिनुहोस