१७ कार्तिक २०८०, शुक्रबार
कोशीमा माओवादीका उप्रेती र एकीकृत समाजवादीका जगेबु मन्त्री नियुक्त
काठमाडौँ । कोशी प्रदेश मुख्यमन्त्री केदार कार्कीले नेकपा (माओवादी केन्द्र)का गणेश उप्रेती र नेकपा (एकीकृत समाजवादी)का कमलप्रसाद जगेबुलाई मन्त्रीमा नियुक्त गरेका छन् । मुख्यमन्त्री बनाउन भूमिका खेलेको नेकपा एमालेको विरोधका...