समयमा जनतालाई सेवा दिन नसक्ने निकायलाई कारबाही गर्न माग
काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकमा सांसद ऋषिकेश पोखरेलले जनतालाई सेवा दिन नसक्ने निकायलाई कारबाही गर्नुपर्ने माग गरेका छन् । आर्थिक वर्ष २०८०-८१ को बजेटमाथिको छलफलमा भाग लिँदै सांसद पोखरेलले...