काठमाडौँमा विज्ञापनजन्य सामग्री बाँड्नेलाई महानगले गर्‍यो कारबाही « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

काठमाडौँमा विज्ञापनजन्य सामग्री बाँड्नेलाई महानगले गर्‍यो कारबाही


२९ बैशाख २०८०, शुक्रबार


काठमाडौँ । काठमाडौँमा विज्ञापनजन्य सामग्री बाँड्नेलाई कारबाही गरिएको छ ।

काठमाडौँ महानगरपालिकाले महानगर क्षेत्रभित्र विज्ञापनजन्य सामग्री बाँड्ने ६१ जनालाई शुक्रवार (आज) कारबाही गरेको हो ।

पटक पटक सूचना गरे पनि अटेर गरेपछि कारबाही थालेको महानगरले जनाएको छ ।

महानगरका अनुसार पहिलो पटक कारबाही गर्न लागिएको संलग्न संस्थाहरूलाई ५ हजार रुपैयाँ जरिबाना गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस