राप्रपाको संसदीय दलको बैठक बस्दै
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलको बैठक आज बस्दैछ । बैठक बिहान ११ः३० बजे दलको कार्यालय सिंहदरबारमा बस्ने प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए । उनले भने, ‘आजको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई...