काठमाडौँ महानगरमा साउन र भदौमा ४१ हजार बढीले लिए नि:शुल्क स्वास्थ्य सेवा
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षको दुई महिना (साउन र भदौ) मा ४१ हजारभन्दा बढीलाई नि:शुल्क स्वास्थ्य सेवा उपलब्ध गराएको छ । महानगरका मेयर बालेन साहका अनुसार चालु वर्षका...