काठमाडौँ । कम्प्युटर प्राविधिक लागि दरखास्त आह्वान गरिएको छ । काठमाडौँ महानगरपालिकाले सात जना कम्प्युटर प्राविधिकको लागि दरखास्त आह्वान गरेको हो ।
महानगरपालिकाले आज सूचना गर्दै करार सेवामा रहने गरी सात जना जनशक्ति नियुक्त गर्न लागेको जनाएको छ ।
हेर्नुहोस् सूचना :








