२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काठमाडौँ महानगरको ३२ नम्बर वडा कार्यालयबाट प्रदान गरिने आकस्मिक बाहेकका सम्पूर्ण सेवा बन्द

अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नम्बर ३२ ले नागरिकलाई प्रदान गर्दै आएको सम्पूर्ण सेवा बन्द गरेको छ।

भदौ २३ र २४ गते भएको जेन जेड आन्दोलनको कारण वडा कार्यालयमा तोडफोड तथा आगजनी भई क्षति भएकाले सेवा बन्द गर्नु परेको वडा कार्यालयले जनाएको छ ।

‘वडा कार्यालय भवनको पुन:निर्माण, फर्निचर तथा कार्यालय उपकरण जडान तथा मर्मत कार्य तदारुकताका साथ भइरहेको हुँदा यस कार्यालयबाट प्रदान गरिने आकस्मिक बाहेकका सम्पूर्ण सेवाहरू अर्को सूचना प्रकाशित नभएसम्मका लागि बन्द रहने ब्यहोरा सम्पूर्ण वडावासीहरूको जानकारी गराइन्छ,’ सूचनामा उल्लेख गरेको छ ‘यसबाट सेवाग्राहीहरूलाई पर्न गएको असुविधाप्रति यस कार्यालय क्षमा प्रार्थी छ।’