काठमाडौँ महानगर क्षेत्रमा संयुक्त अपरेशन केन्द्रमार्फत सेवा उपलब्ध
काठमाडौँ । काठमाडौँ महानगर क्षेत्रभित्र बढ्दो सुरक्षा जोखिम, दुर्घटना, आगलागी र स्वास्थ्य चुनौतीलाई मध्यनजर गर्दै संयुक्त अपरेशन केन्द्रमार्फत सेवा उपलब्ध गरिने भएको छ। काठमाडौँ महानगर प्रहरीले नेपाली सेनासँगको सहकार्यमा संयुक्त...