मानवसेवा आश्रमलाई बोलीमा होइन व्यवहारमा सहयोग गर्छु : मुख्यमन्त्री शाही
कर्णाली । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले मानवसेवा आश्रमलाई बोलीमा नभई व्यवहारमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । मानवसेवा आश्रम कर्णाली प्रदेश सुर्खेतद्वारा हिजो (बिहीबार) वीरेन्द्रनगर सुर्खेतमा आयोजित ‘भोजन...