कर्णाली प्रदेश सभाको अधिवेशन आजदेखि सुरु हुँदै
काठमाडौँ । कर्णाली प्रदेशसभाको अधिवेशन आजदेखि सुरु हुँदैछ। नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम प्रदेश प्रमुख तिलक परियारले बैठक आह्वान गरेका हुन्। नयाँ प्रदेशसभा सदस्यको शपथग्रहणपछि कर्णालीमा पहिलो...