अमरेशकुमार सिंहद्वारा एनसेल खरिद बिक्रीविरुद्ध सर्वोच्चमा रिट दर्ता
काठमाडौँ । एनसेलको शङ्कास्पद शेयर खरिद बिक्री प्रकरणविरुद्ध बोलिरहेका सांसद अमरेशकुमार सिंहले सर्वोच्चमा रिट दायर गरेका छन्। सिंहले शुक्रबार एनसेलको शेयर खरिद बिक्रीलाई मान्यता नदिन माग गर्दै विभिन्न ६ वटा...